- १६ माघ २०८०, मंगलवार १७:१९
काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई मेयर बालेन शाहले कारवाही गरेका छन्।
महानगरको शिक्षा बोर्डको सहमति वगेर नै एक विद्यालयलाई प्लस टु चलाउन अनुमति दिएपछि बालेनले कोइरालालाई आरोपमा स्पष्टीकरण सोधेका छन्।
मेयर बालेनले कोइरालालाई सात दिने स्पष्टीकरण मात्र नसाेधेर बिदामा बस्न समेत निर्देशन दिएका छन्।
काठमाडौँ मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाई नगर शिक्षा समितिको निर्णय भन्दै कोइरालाले ११ र १२ को विज्ञान संकाय संचालन गर्न अनुमति दिएका थिए। उक्त क्याम्पसमा हाल २२ जना विद्यार्थीहरू भर्ना गरेर अध्यापन गराइ राखिएकाे छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्