- १० माघ २०८०, बुधबार ०८:५५
काठमाडौँ- पोखरा विश्वविद्यालयले दुई जना उप-प्राध्यापकलाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ।
२०७८ साल भदौ २६ देखि सम्पर्कविहीन भएका उपप्राध्यापक डाक्टर अजय प्रकाश साह र २०७६ साल मंसिर ३० बाट सम्पर्कविहीन उपप्राध्यापक डाक्टर निरज चौधरीलाई स्पष्टीकरणसहित ३५ दिनभित्र विश्वविद्यालयमा सम्पर्क गर्न भनेको हो।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्