Tag: पाेखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

गण्डकी– पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका हुन् । सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरेको विद्यार्थी आज दीक्षित भएका हुन् । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर […]

पूरा पढ्नुहोस्

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

पोखरा, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग […]

पूरा पढ्नुहोस्

दुई प्राध्यापकलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन अनुरोध

काठमाडौँ- पोखरा विश्वविद्यालयले दुई जना उप-प्राध्यापकलाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ। २०७८ साल भदौ २६ देखि सम्पर्कविहीन भएका उपप्राध्यापक डाक्टर अजय प्रकाश साह र २०७६ साल मंसिर ३० बाट सम्पर्कविहीन उपप्राध्यापक डाक्टर निरज चौधरीलाई स्पष्टीकरणसहित ३५ दिनभित्र विश्वविद्यालयमा सम्पर्क गर्न भनेको हो।

पूरा पढ्नुहोस्

दीक्षान्त समारोह गर्दै पोखरा विश्वविद्यालय, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । पोखरा विश्वविद्यालयले आयोजना गर्ने १९ ‍औं दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुलेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले फागुन ८ मा हुने दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीका लागि अनलाइन फाराम खुलाएको हो । दीक्षान्त समारोहमा सहभागी हुन स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले अनलाइन फाराम भर्न सक्नेछन् । उनीहरूको […]

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालय र एनआरइएनबीच अनुसन्धानमुलक शिक्षाका लागि सम्झौता

पोखरा- पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा. प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरे। समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस […]

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयका ७९९९ विद्यार्थी दीक्षित

पोखरा।  पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा ७ हजार विद्यार्थी दीक्षित भएका छन् । पोखरा ३०, ढुंगेपाटनस्थित विश्वविद्यालय परिसरमा सोमबार आयोजित समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षित भएका हुन् । प्रमुख अतिथि भारतको नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयु) का उपकुलपति प्राडा उमा भारद्वाज र विश्वविद्यालय कुलपति एवं प्रधानमन्त्री पुष्पकमल […]

पूरा पढ्नुहोस्

जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि पाेखरा विश्वविद्यालयमा सेमिनार

२०७९ साल असार १७ गते शुक्रबार, पोखरा–३०, कास्की । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सक्रियतामा जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्न भएको छ । अनुसन्धान केन्द्रको एपिसोडको ८ औं श्रृंखलाअन्तर्गत रहेको उक्त सेमिनारका प्रमुख वक्ता डा. गोविन्द राज तिमिल्सिना हुनुहुन्थ्यो । उहाँ विश्व बैंक, वाशिङ्टन, डिसीको विकास अनुसन्धान समूहका वरिष्ठ […]

पूरा पढ्नुहोस्

पाेखरा विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्ग स्नातक तहको भर्ना सम्बन्धी सुचना

माघ २७, काठमाडौं । विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्कूल अफ इन्जिनियरको शैक्षिक सत्र २०१८ को लागि पाेखरा विश्वविद्यालयले भर्ना हुन सुचना जारिगरेकाे छ । विश्वविद्यालयले मिति २००८/९/२० मा सचालित प्रवेश परीक्षामा सामेल भएका परीक्षामध्ये ७०१ देखि सम्मका उमेदवारहरु बाट B.E. Electrical and Electronics कार्यक्रममा योग्यताक्रम अनुसार मिति २०७८/१०/२४ गते बिहान ११:०० बजे देखि SPOT […]

पूरा पढ्नुहोस्