- १ पुष २०७८, बिहीबार १२:२२
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
७०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत यस्ताे छ
गगन थापा-४१८
प्रदीप पौडेल-२३६
विश्वप्रकाश शर्मा- २७४
डा.प्रकाशशरण महत-२३०
डा.मिनेन्द्र रिजाल-१२०
डा.राजाराम कार्की- २८
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्