- ९ मंसिर २०८०, शनिबार २१:४८
हिन्दू स्वयंसेवक संघ नेपालको पूर्णकालिक वर्ग चतराधाममा प्रारम्भ भएको छ ।
हिन्दू स्वयंसेवक संघ नेपालको सम्पूर्ण वैचारिक संगठनका पूर्णकालिक कार्यकर्ताहरूकाे उपस्थितिमा मंसिर ८ गते देखि सुनसरीकाे चतराधाममा सञ्चालन भइरहेको हाे ।

यहीं ८ देखि ११ सम्म चल्ने पूर्णकालिक वर्गमा संघ परिवारमा कार्यरत देशभरका पूर्णकालिक कार्यकर्ताहरूले अलग अलग संगठनहरूबाट सहभागीता जनाएका छन् ।
संघका प्रचारक वेद प्रकाश, सह संघ चालक कल्याण कुमार तिमिल्सिना सही चतराधामका पिठाधिशकाे महत्त्वपूर्ण उपस्थिति रहेकाे छ ।
संघले हिन्दूत्व विचरलाई आफ्नो वैचारिक अधिष्ठन मानेर समाज र राष्ट्र हितका लागि विगत ३० वर्षदेखि देशभर सक्रिय रूपमा कार्य गर्दै आइरहेकाे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्