- २२ आश्विन २०८०, सोमबार १०:१२
असाेज २२, काठमाडौं । रिटर्नी फेडेरेशन नेपालले इजरायल भएको आतंकवादी हमलाबाट मुत्यु भएका नेपाली विद्यार्थीहरू प्रती दुख व्यक्त गरेकाे छ ।
साेबार एउटा विज्ञप्ति सार्वजनिक गर्दै इजरायलमा भएको आतंकवादि हमालमा परि मुत्युहुने १० जना विद्यार्थी, वेपत्ता पारिका, बन्धक बनाइएका र घाइते बनाइएका घटना दुखित र मार्माहित पारिएकोले छिटो भन्दा छिटो त्यहाँ रहेका नेपालीहरूलाई उद्वार र रहातकाे व्यवस्था गर्न नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराएकाे छ ।
साथै फेडेरेशनले नेपालीहरूलाई विदेश जान स्वीकृत दिनु पूर्व जाेखिम मुल्यांकन अपरिहार्यता तर्फ समेत सम्बन्धित पक्ष सचेत हुनुपर्ने कुरा जाेड दिएको छ ।
विज्ञप्ति

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्