- ८ आश्विन २०८०, सोमबार २०:१६
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सह(संगठन सचिव रमेश कण्डेल, रोल्पा जिल्ला समन्वय समिति प्रमुख सिता आचार्य, रोल्पा जिल्ला बार एसोसियसनका उपाध्यक्ष दामोदर सुवेदी, विद्यार्थी परिषद् लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, बाल कल्याण मा वि का निमित्त प्रधानअध्यापक तुलसी श्रेष्ठ,तारा मा वि का प्रधानअध्यापक ओविलाल महरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर कुँवर ,वडा नं। १ का अध्यक्ष खुम बहादुर थापा, परिषद् लिवाङ्ग नगर सचिव टेकनाथ आचार्य, शिक्षक तथा अभिभावक संघका अध्यक्ष दिप बहादुर थापा, विद्यालयका शिक्षकहरू परिषद्का अन्य कार्यकर्ता लगायतका व्यक्तिहरूको विशेष उपस्थिति थियो ।


सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्