- १९ मंसिर २०७८, आईतवार २१:१२
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्ष BBS , BSc , & B.E.d काे परिक्षा तालिका सार्वजनिक गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी. एस्सी. वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेकाे छ । परीक्षा समयः दिउसो १२:०० बजेदेखि ३.०० बजेसम्म संचालन हुने बल्खुले जनाएको छ ।
परीक्षा तालिका तल दिएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्