- ३ भाद्र २०८०, आईतवार १९:१४
भदौ ३, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाले दिवा खाजाका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको हाे।
संघीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गर्दै आएकाे छ। सरकारले दिने गरेको रकममा शतप्रतिशत रकम थप गरी महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि दिवा खाजा दिने भएकाे छ।
काठमाडौँ महानगरले यही महिनादेखि नै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्