Tag: दिवा खाजा

दिवा खाजालाई अझै सुधार गर्दै लैजाने योजनामा

काठमाडौं, २३ भदौं-प्रधानमन्त्री केपी शर्मा ओलीले दिवा खाजा र छात्रवृत्तिलाई अझै सुधार गर्दै लैजाने योजना रहेको बताएका छन् । भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन दिवा खाजा र छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम लाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको बताएका छन् । आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै […]

पूरा पढ्नुहोस्

कक्षा -१० सम्म दिवा खाजा उपलब्ध गराउने

भदौ ३, काठमाडौं ।   काठमाडौँ महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाले दिवा खाजाका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको हाे। संघीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गर्दै आएकाे छ। सरकारले दिने गरेको रकममा शतप्रतिशत […]

पूरा पढ्नुहोस्