- १६ जेष्ठ २०८०, मंगलवार १५:२३
महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैँकमा लुटपाट भएको छ ।
आज साढे १२ बजेको समयमा नकाबधारी चार जनाले बैँकमा लुटपाट गरेका हुन् ।
बैँक शाखा प्रमुख मलिका ठाकुरले कति रकम लुटियो भन्ने यकिन नभएको बताउनुभयो । उहाँले प्रहरीले यसबारेमा अनुसन्धान सुरु गरेको र आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको जानकारी दिनुभयो ।
सिसिटिभी फुटेजमा नकाबधारीको हातमा हतियार देख्न सकिन्छ ।
अर्को एक व्यक्तिले भने सेटो कपडामा पैसा बाँधेर बाहिर निक्लिएको देखिन्छ । बाँधयस्तै, गाउँपालिका अध्यक्ष दिलिपकुमार उपाध्याय पनि घटनास्थल पुग्नुभएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्