- १० कार्तिक २०७८, बुधबार १८:४९
काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले BBS 4th year Re-totaling को नतिजा सार्वजनिक गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले BBS 4th year काे गत २०७७ पाैष महिनामा लिएकाे परीक्षाकाे नतिजा यही साउन महिनामा प्रकाशन गरेकाे थियोे । साही नतिजामा चित्त नबुझे पश्चात् केही विद्यार्थीहरूले Retotaling काे लागि निवेदन दिएका थिए त्यसैकाे आधारमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले Retotaling गरेर परिवर्तित अंक सहित नजिता सार्वजनिक गरेकाे छ । नतिजा निम्म अनुसार हेर्न सक्नुहुने छ ।





सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्