- २७ फाल्गुन २०७९, शनिबार २२:१५
काठमाडौं । व्यवस्थापन संकायमा देशकै ठूलो शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
शनिबार त्रिविको कार्यतालिका अनुसार सबै संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट विद्यार्थी नेता माधव जोशी सचिवको उम्मेदवार बनेका छन् । लामो समय शंकरदेवमा अखिलको राजनीतिमा भिजेका जोशीले आफूले शैक्षिक मुद्दालाई दर्बिलो गरी अघि बढाउने उदेश्यका साथ उम्मेदवारी दिएको बताए ।
त्यसैगरी अनेरास्ववियुबाट सभापति मुना तिवारी, नेविसंघबाट सभापतिमा सुशान्तसिंह बस्नेत र अखिल क्रान्तिकारीबाट बिरेन्द्र जिसी उम्मेदवार रहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्