- ८ कार्तिक २०७८, सोमबार १९:५४
कार्तिक ०८, काठमाडौँ । त्रि.विकाे परीक्षा फाराम भर्ने बारे महत्त्वपूर्ण सूचना त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०७५ साल (सन् २०१९) मा भर्ना भएका परीक्षार्थीहरुको चौथोसत्रको नियमित र सन् २०१९ अधि भनभई चौथोसत्रको नियमित मेक-अप (मौका परीक्षामा सामेलमै अनुर्तिण वा अनुपस्थित भएका आशिक परीक्षार्थीहरुलाई त्रिविकाे परिक्षाकाे फारम भर्न सुचना जारी गरिएको छ ।
त्रिविले नियमित परीक्षाको आंशिक परीक्षार्थी समेतको चौथाेसत्रको नियमित परीक्षा मिति २०७८ मंसिर महिनाको चौथो सातादेखि संचालन हुने भएकोले आफू सम्मिलित हुन चाहेको विषयहरु स्पष्ट उल्लेखगरी परीक्षा फर्म सम्बन्धित क्याम्पस / कलेजमा मिति २००८ ०८ ०१ गतेभित्र र सम्बन्धित क्याम्पस / कलेजहरुले उक्त परीक्षा फारम मिति २०७८८०५ गतेभित्र यस परीक्षा नियन्त्रण महाशाखामा तपशिल बकोजिमको आवश्यक शूल्क सहित अनिवार्य रुपमा उपलब्ध गराउन सम्बन्धित् क्याम्पस / कलेजहरुलाई त्रिविले सुचना जारि गरेकाे छ ।
नियमित परीक्षा शुल्कः प्रति विद्यार्थी प्रति सत्र: रु १५००/ आशिक परीक्षा शुल्क प्रति विद्यार्थी प्रति विषय रु ३००/ विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको भोलिपल्ट देखि २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु २००५-, दोश्रो २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु ४००/- र त्यसपछिको २ दिनसम्म अन्तिमपटक प्रति विद्यार्थी प्रतिसप रु १,०००/- रहेको छ साथै नियमित परीक्षार्थिहरुको हकमात्रको Grade Sheet / प्रवेशपत्रको को फोटोकपी र आशिक परीक्षार्थीहरुको नियमित परीक्षाको Grade Sheet को प्रतिलिपि अनिवार्यरूपमा परीक्षाफारम संगै गर्नुपर्ने छ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने जनाएको छ ।
परीक्षा फाराममा विषय सच्चाईएको पाईएमा सो परीक्षाफारम रद्द गरिने र सोको जिम्मेवारी स्वयम् विद्यार्थी हुनेछ त्रिविले बताएको छ । त्रिविले (घ) परीक्षार्थीहरु आन्तरिक मुल्याइनको List परीक्षा फाराम सगै सतन गरि सो प्राप्ताइ परीक्षा फर्ममा समेत उल्लेख गर्नु पर्नेछ । (ङ) परीक्षा फारम यस संकायको परीक्षा नियन्त्रण महाशाखाबाट उपलब्ध हुनेछ अन्यथा www.fomecd.edu.np बाट Download गरि Legal size paper मा print गरि भर्न सकिनेछ ।











प्रतिकृया दिनुहोस्