- १९ फाल्गुन २०७९, शुक्रबार १५:५३
फागुन, १९ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा समावेश हुनका लागि रजिस्ट्रेशन फारम भर्ने भराउने सम्बन्धी सूचना जारी गरेको छ। परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले शैक्षिकसत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत र प्राबिधिक धार तर्फका नियमित तर्फ अध्ययमरत विद्यार्थीहरुका लागी रजिस्ट्रेशन फारम भर्मे सूचना जारी गरेको हो।
परीक फारम २०७९ फागुन १९ गते देखि २०८० बैशाख १५ गते सम्म भर्न भराउन, सम्बन्धित स्थानीय निकाय, शिक्षा महाशाखा, शाखा, शिक्षा बिकास तथा समन्वय इकाइ राष्ट्रिय परिक्षा बोर्डका प्रदेश शाखा र शिक्षा बिकास निर्देशनालयलाई जानकारिका लागि सुचना जारी गरेको बताइएको छ।
बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्