- १३ फाल्गुन २०७९, शनिबार ०७:२६
फागुन १३, झापा । राष्ट्रिय युवा संघ नेपाल दमक नगरकाे आठौं नगर अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख अन्जना अधिकारीकाे प्रमुख आतिथ्यमा दमक नगरकाे आठौं अधिवेशन सम्पन्न भएको हाे ।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने आयाेजकले जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्