Tag: राष्ट्रिय युवा संघ नेपाल

अञ्जना अधिकारीद्वारा युवा संघको राष्ट्रिय महासचिव पदमा उम्मेदवारी घाेषणा

चैत्र २८, बाँके । बाँकेको नेपालगञ्जमा चलिरहेको राष्ट्रिय युवा संघकाे नवाैँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख अञ्जना अधिकारीले राष्ट्रिय महासचिव पदका लागि उम्मेदवारी घाेषणा गरेकि छिन् । यहीँ चैत्र २७ गते नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी  शर्मा ओलीले उद्घाटन गरेकाे नवाैँ राष्ट्रिय महाधिवेशन बाँकेकाे नेपालगञ्जमा चैत्र २७, […]

पूरा पढ्नुहोस्

सतिसालझैँ युवा संघकाे सशक्त  महिला नेतृकाे रूपमा उदाइरहेकी अन्जना अधिकारी

चैत्र २४, काठमाडौं । पिता अग्नि प्रसाद अधिकारी र माता निर्मला अधिकारीकाे काेखबाट   २०४४ साल माघ १३ गते   माेरङ्गकाे रङ्गेली नगरपालिकाकाे रन्जनि भन्ने ठाउँमा जन्मनु भएकी अन्जना अधिकारी केही समय बालशिक्षा साेही ठाउँमै अध्ययन गरे पश्चात् बसाइ सरेर २०५० सालमा माेरङ्गकाे बेलवारी भन्ने ठाउँमा गइन् । साथै उनले  त्याँहीकाे सरकारी स्कुलमा  भर्ना भई अध्ययन गर्न […]

पूरा पढ्नुहोस्

राष्ट्रिय युवा संघ दमक नगरकाे आठौं अधिवेशन सम्पन्न

फागुन १३, झापा । राष्ट्रिय युवा संघ नेपाल दमक नगरकाे आठौं नगर अधिवेशन सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख अन्जना अधिकारीकाे प्रमुख आतिथ्यमा दमक नगरकाे आठौं अधिवेशन सम्पन्न भएको हाे । अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने आयाेजकले जनाएको छ ।

पूरा पढ्नुहोस्