- २४ माघ २०७९, मंगलवार १४:०१
माघ २४, अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सन्धिखर्क नगर इकाई समितिद्वारा भगवती मा.विमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
मंगलबार भुमिकास्थान नगरपालिका वडा न ७ पातुन डाँडामा स्थित भगवती मा•विमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।
वितरण कार्यक्रममा प्रमुख अतिथि भु•न•पा ७ का वडा अध्यक्ष रामचन्द्र ढुङ्गाना , विशिष्ट अतिथि प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव एवं प्रदेश संगठन सचिव श्री बाबुराम मरासिनी र भगवती मा. विका प्राचार्य श्री कृष्ण बहादुर क्षेत्री, अतिथिमा समाजसेवी श्री हुम बहादुर सिंह ठकुरी जि लगायतकाे विशेष उपस्थिति भएको परिषद्ले जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्