- १९ पुष २०७९, मंगलवार २०:३६
पुस १९, काठमाडौं । काठमाण्डौ महानगरपालिकाले विद्यार्थी संगठन,धार्मिक संगठन र एनजीओहरु सहित अन्य कार्यक्रमहरु विद्यालयमा संचालन गर्नु पुर्व शिक्षा महाशाखाको स्वीकृति लिनुपर्ने बताएको छ।
काठमाण्डौ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुबेदीले बिज्ञप्ति जारी गर्दै विद्यालय र विद्यार्थीहरु संग जबर्जस्ती आर्थिक सहयोग माग गर्ने र विभिन्न बहानामा दुर्ब्याव्हार गर्ने गुनासो आएकोले पुर्व स्वीकृति लिन अनुरोध गरेका छन।
त्यसै यस्ता गतिविधिहरुले ” विद्यालय शान्ति क्षेत्र” अभियानको उल्लंघन हुने भन्दै महानगरपालिकाले विद्यालयमा निमन्त्रणा गर्न परेमा पुर्व जानकारी दिनुपर्ने निर्देशन जारी गरेको छ। 
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्