- १६ पुष २०७९, शनिबार ०८:२१
पुस १५, पाँचथर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पाँचथर फिदिम नगर एकाइद्वारा फिदिम माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा एक कार्यक्रमका बीच फिदिम नगर एकाइले शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्री वितरण कार्यक्रम पाँचथरका प्रमुख जिल्ला अधिकारी जीवन गैरेको उपस्थितिमा भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद ठाकुर, युवा व्यावसायी सन्तोष श्रेष्ठ, परिषद्का फिदिम नगर सचिव सुर्य केरुङलगायतको उपस्थिति रहेको थियो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्