- १४ भाद्र २०७९, मंगलवार २१:२१
भदौ १४, काठमाडौं । देशभरि रहेका उत्कृष्ट BHM कलेजको सुचिमा बसुन्धरा चाेक नजिकमा रहेको गेटवे कलेज अफ पाेर्फेशनल स्टडिज परेको छ।
उत्कृष्ट अध्ययन, ब्यबहारिक शिक्षा, credit transfer,अतिरिक्त कृयाकलाप, लगायत अन्य बिभन्न विषयहरूलाई आधार मानेर गरिएकाे एक अध्ययनले नेपालकाे BHM कलेज मध्य उत्कृष्ट कलेजकाे सुचिमा परेकाे हाे ।
बिगत १३ बर्षदेखि पुर्वाञ्चल बिश्वबिद्धालय बाट सम्बन्धन प्राप्त गरि स्वीकृत पाएको गेटवे कलेज कक्षा १२ मा उत्कृष्ट, टपर,जेहेन्दार विद्यार्थी छात्रवृत्ति लगायत विभिन्न शिर्षकहरूमा पनि छात्रवृत्ति दिदै आएकाे कलेजका संस्थापक अध्यक्ष सुरेस के.सि ले बताउनु भएको छ ।
गेटवे कलेजले विगत १३ बर्षदेखी गुणस्तरीय र उत्कृष्ट नतिजा निकाल्दै आइरहेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्