- १२ जेष्ठ २०७९, बिहीबार ०९:२४
जेठ १२, काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ । परीक नियन्त्रकका अनुसार विभिन्न सराेकारवालाहरूले समय परिवर्तन गर्न सुझाब दिएकाेले साेही सुझाबलाई मध्य नजर गर्दै समय तालिका परिवर्तन गरेर विहान देखि गरेकाे वताएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्