- ८ जेष्ठ २०७९, आईतवार १३:२७
जेठ ८, काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् ।
पछिल्लाे मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ मत पाएका छन् ।
हर्कराज राई र किशोर राईबिचकाे मतान्तर ४ हजारबढी रहेकाे छ । तर अब धरानमा गन्न बाँकि रहेकाे मतकाे संख्या करिब ४ हजारकाे हाराहारीमा मात्र रहेकाे छ ।
६२ हजार ८९८ जनताले मतदान गरेकाे धरानमा अहिलेसम्म ५८ हजार मतकाे गणना भइसकेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्