- ४ जेष्ठ २०७९, बुधबार १२:३५
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एकसाथ दुई वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, परीक्षा शाखा बल्खु काठमाडौले विभिन्न नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, परीक्षा शाखा बल्खु काठमाडौले समेस्टर परीक्षा प्रणाली अनुसार २०७८ साल पुष महिनामा सञ्चालन भएको चार बर्षे स्नातक तह सूचना प्रविधि विषय प्रथम बर्ष प्रथम शत्र २०७७ को नतिजा प्रकाशित गरेको हो । चार बर्षे स्नातक तह सूचना प्रविधि विषय प्रथम बर्ष प्रथम शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित भएको सूचनामा उल्लेख छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएको जनाइएको छ ।










प्रतिकृया दिनुहोस्