- २९ बैशाख २०७९, बिहीबार ११:१९
वैशाखको अन्तिम साता लागेपछि वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार वैशाख २४ गते बैंकहरूको निक्षेप ४९ खर्ब ४४ अर्ब रूपैयाँ रहेकोमा वैशाख २६ गतेसम्म ५ अर्बले बढेर कुल ४९ खर्ब ४९ अर्ब रुपैयाँपुगेको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि २ अर्बले बढेर ४३ खर्ब ७५ अर्ब पुगेको छ ।
बैंकहरूको कर्जा लगानी एक अर्बले बढेर ४१ खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुलकर्जा प्रवाह ४७ खर्ब २४ अर्ब पुगेको छ ।
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.५७ प्रतिशतबाट घटेर ९०.५० प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्