- ६ पुष २०८१, शनिबार ०७:२३
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ । यही पुस १३ गते शनिबारका दिन आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा त्रि.वि. बाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली निम्नानुसार प्रकाशित गरेको हो ।
सार्वजनिक गरिएको उक्त नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए पुस ९ गतेभित्र स–प्रमाण सहित त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध गरि सक्न विश्वविद्यालयले भनेको छ ।
दीक्षान्त पदक एवं पुरस्कारहरूको विवरण

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्