- ३ असार २०८१, सोमबार ०७:४३
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
आसिफ शेख १७ रन बनाएर आउट भएका हुन् ।
नेपालले ५.४ ओभरमा ४ विकेटको क्षतिमा २४ रन बनाएको छ ।
बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्