- ९ फाल्गुन २०७९, मंगलवार १६:३१
फागुन ८, काठमाडौं । युथ नेपाल फाउन्डेसनद्वारा सेनिटारिप्याड वितरणसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेकाे छ ।
साेमबार युथ नेपाल फाउन्डेसनले पशुपति बहुमुखी क्याम्पसमा सेनिटरीप्याड वितरणसँगै स्नातक तह अध्ययनमा नव प्रवेश गरेका विद्यार्थीहरूकाे स्वागतमा सांस्कृतिक कार्यक्रम आयोजना गरेकाे छ हाे ।
कार्यक्रममा विभिन्न विधाका संगितहरूमा नृत्य प्रस्तुति, गायन तथा गजलहरू वाचन गरिएको थियाे ।
कार्यक्रममा क्याम्पस प्रमुख विनाेद पन्त , प्राज्ञिक विद्यार्थी परिषद् नेपालका मिडिया प्रमुख कृष्ण हुमागाई ,युथ नेपाल फाउन्डेसनका सम्पूर्ण टिमकाे महत्त्वपूर्ण उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्