Tag: MBBS
छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी
कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिने भएको छ । हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस […]
पूरा पढ्नुहोस्







