Tag: Kathmandu school of education
शिक्षक प्रशिक्षकलाई सशक्तीकरण तालिम
काठमाडौँ , २४ असोज । शिक्षा क्षेत्रको निरन्तर विकासको परिदृश्यमा शिक्षक प्रशिक्षकहरूको भूमिका मूल्यवान् हुने भन्दै काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले शिक्षक प्रशिक्षकहरूको सशक्तीकरण तालिम सञ्चालन गरेको छ । शिक्षक प्रशिक्षकले शिक्षक, अभिभावक, विद्यालय संचालक एवम् शिक्षा क्षेत्रमा जोडिएका सरोकारवालाहरूलाई ज्ञान, सीप र शैक्षिक रणनीतिहरूमा मार्ग दर्शन प्रदान गरि शैक्षिक गतिविधिहरूमा योगदान दिने हुँदा शिक्षक […]
पूरा पढ्नुहोस्







