Tag: IPO

आजदेखि सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको आइपीओ खुला, प्रति कित्ता ३६० रुपैयाँ ९० पैसा

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार […]

पूरा पढ्नुहोस्

श्रृजनशील लघुवित्तको आइपिओ बिक्री खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?

भदौ १५, काठमाडौं । श्रृजनशील लघुवित्तको आइपिओ आज (बुधबार) देखि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आइपिओ निष्कासन गरेको हो।  कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता […]

पूरा पढ्नुहोस्