Tag: IOE
त्रिविको इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिई, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको संख्या केही बढेकाे छ । अध्ययन संस्थानभित्र विद्यार्थी संगठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामासमेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष ०८०/८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ प्रवेश परीक्षा अनिश्चित, समेस्टर परीक्षा पनि सर्यो
भदौ १६, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भोलिदेखि हुने भनिएको परीक्षा पाँच दिन पर सारेको छ। संस्थानले आन्दोलनरत विद्यार्थी र स्ववियूका पदाधिकारीसँग छलफल गरी भदौ १७ गतेदेखि हुने भनिएको परीक्षा २२ गतेदेखि सञ्चालन गर्ने गरी नयाँ परीक्षा तालिका प्रकाशित गरेको हो। विद्यार्थीको आन्दोलनका कारण इन्जिनियरिङको स्नातक तहको प्रवेश परीक्षा पनि प्रभावित भएको छ। संस्थानले […]
पूरा पढ्नुहोस्
माग सम्मबाेधन नहुँदै धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाइयो : सुलभ चापागाईं ( भिडियो सहित )
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान IOE ले वृद्धि गरेकाे शुल्क वृद्धिकाे विरोध र शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अनसन बसेका सुलभ चापागाईंले आफुलाई डर र धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाएकाे रहस्य खाेलुका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र केही विद्यार्थी नेताहरूले राति जबरजस्ती डर देखाएर धर्काएर अनसन ताेडन लगाएको उनी स्वयंमले बताएका […]
पूरा पढ्नुहोस्







