Tag: Can
क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को नयाँ अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत भएकी छन् । आउँदो पुस १३ गते हुने महासंघको १५औं महाधिवेशनबाट घिमिरे नेतृत्वमा आउने भएकी हुन् । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी थिइन् । नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो ५ बजेसम्म मनोनयन दर्ता हुँदैछ । महासंघका अनुसार अध्यक्षसहित अधिकांश […]
पूरा पढ्नुहोस्







