Tag: CA पढन पाउने

अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले सीए पढ्न पाउने

काठमाडौं : नेपालमा अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्न पाउने भएका छन्। यससँगै अब १२ कक्षामा २ जिपिए ल्याएका विद्यार्थीले समेत सीए अध्ययन गर्न पाउने छन्। जबकी यसअघि तोकिएको विषय लिएर जीपीए २.४० ल्याएर १२ उत्तीर्ण गरेकाले मात्रै अध्ययन गर्न पाउने प्रावधान थियो। लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले […]

पूरा पढ्नुहोस्