Tag: १२ को परीक्षा
एसईई र कक्षा १२ को परिक्षा बारे यस्तो आयो परिक्षा बोर्डको सुचना
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसिमा निर्धारण गरेको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसईई चैत दोस्रो सातादेखि संचालन हुने जानकारी दिए । असारको […]
पूरा पढ्नुहोस्







