Tag: हिमाल एकेडेमी
हिमाल एकेडेमीद्वारा सरस्वती पूजा विशेष कार्यक्रम आयाेजना
माघ १२, काठमाडौं । हिमाल एकेडेमीले वसन्त पञ्चमीकाे अवसरमा सरस्वती पूजा विशेष कार्यक्रम आयोजना गरेकाे छ । बिहीबार वसन्त पञ्चमीकाे अवसरमा नयाँ बालबालिकाहरूलाई अक्षराम्भकाे सुरुवात सँगै सरस्वती माताकाे विशेष पूजा आजा तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकाे हाे । परापूर्व कालदेखि नै माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्दै आइरहेको छ । माता सरस्वतीकी जन्मोत्सवलाई […]
पूरा पढ्नुहोस्







