Tag: हिन्दू राष्ट्र

नेपाल चाँडै ‘हिन्दु राष्ट्र’ हुने भनेर फर्किए कालीबाबा

भारतमा शक्तिशाली मानिने योगी कालीबाबा पाँचदिने नेपाल भ्रमण पूरा गरेर आज फर्किएका छन् । नेपाली मूलका कालीबाबाले फर्किनुअघि नेपाल चाँडै हिन्दु राष्ट्र हुँदै गरेको बताएका छन् । गत साउन ३१ मा नेपाल आएका काली बाबाले विभिन्न शक्तिपीठको भ्रमण गर्नुका साथै नेता र सामाजिक अभियन्तासँग भेट गरेका थिए । दोलखाको भीमेश्वर, झापाको कन्काई, इलामकोे नेप्टे र […]

पूरा पढ्नुहोस्

हिन्दूराष्ट्रको पक्षमा कांग्रेसका ९ सय प्रतिनिधिले गरे हस्ताक्षर

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै ९ सय प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वार छेवैमा सातै प्रदेशअनुसार हस्ताक्षर संकलन कक्ष राखिएको छ । पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेका छन् । अहिलेसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करिब […]

पूरा पढ्नुहोस्

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन

फागुन २०, काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका […]

पूरा पढ्नुहोस्