Tag: हिन्दु विचार
भारतको लोकसभामा हिन्दुत्वको पुन: विजय
भारतको १८औं आम लोकसभा निर्वाचन भर्खरै सातौँ चरणमा सम्पन्न भइसकेको छ र सरकार पनि गठन भइसकेको छ । भारतको लोकसभामा ५४३ सिटमध्ये भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) ले २९३ सिट जितेको छ । त्यस्तै कांग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३४ सिट जितेको छ भने अन्यले १६ सिट जितेका छन् । प्रष्ट हिन्दु विचार […]
पूरा पढ्नुहोस्







