Tag: हिदूवादी

पूर्वराजा ज्ञानेन्द्र शाहले भने-हिन्दूवादी माथिको आक्रमण निन्दनीय

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्बु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार समवेदना सन्देश जारी गरेर घटनामा परी ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उनले भारत सरकारप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। पूर्वराजा शाहले हिन्दू समुदायलाई नै मर्माहत पार्न भएको घटनाको जति निन्दा गरे पनि थोरै […]

पूरा पढ्नुहोस्