Tag: हल्ट प्राईज
हल्ट प्राईज सानको विजेता बने टिम फाइभर
स्यारोण घिसिङ, फागुन १६, काठमाडौँ । युवाहरुको सीप क्षमतालाई प्रोत्साहन गर्न हल्ट प्राईज सान इन्टरनेशनल कलेज समितिले आयोजना गरेको प्रयोगात्मक प्रतिस्पर्धामा फाइभर समूह प्रथम विजेता बनेको छ । अन्तिम चरणको छनौटमा परेको ६ समूहलाई पछि पार्दै फाइभर समूह विजेता भएको हो । गत शनिवार काठमाडौँको चाबहिल स्थित स्वीट ब्यङकेटमा भएको कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गरेको […]
पूरा पढ्नुहोस्
इन्टरनेशनल कलेजमा स्थानीय उत्पादनको प्रर्दशनी हुँदै
माघ २५, काठमाडौँ । हल्ट प्राईज सान इन्टरनेशनल कलेज कमिटिले स्थानीय बस्तु, कला तथा उत्पादन सामग्रीहरुको प्रर्दशन गर्ने भएको छ । आउँदो शनिवार माघ २८ गते काठमाडौँको भत्केको पुल स्थित सान इन्टरनेशनल कलेजमा स्थानीय तथा नेपाली सीप, कला, उत्पादन तथा विभिन्न सामग्रीहरुको प्रर्दशन तथा जानकारी गराउने भएको छ । विहान ९ बजेदेखि बेलुका ५ बजेसम्मा […]
पूरा पढ्नुहोस्







