Tag: हरिश चन्द्र जाेसी

भूकम्पकाे क्षति र अवस्था बुझन जनप्रतिनिधि अनुगमनमा, क्षतिको विवरण दिन अनुरोध

  असाेज १६, बझाङ ।  बझाङको बित्थडचिर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हरिश्चन्द्र जोशी अनुगमनमा खटिएका छन् । मंगलबार दिउँसो ३ बजेर ७ मिनेटमा तलकोट गाउँपालिका केन्द्रविन्दुु भएर गएको ६.३ रेक्टरस्केलको भुकम्पले वडा भित्र के कति क्षती गरेको छ भनी विवरण उपलब्ध गराउन सुचना जारी गर्दै आफैँ अनुुगमनमा खटिएका छन् । वडाध्यक्ष जोशीको […]

पूरा पढ्नुहोस्