Tag: हरिशयन एकादशी

आपचौर भजन समूहलाई सेवा र विकासद्वारा सम्मान तथा पाेशाक वितरण

गुल्मी – सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विगत २१ वर्षदेखि सक्रिय आपचौर भजन समूहलाई हरीस्यनी एकादशीको विशेष अवसर पारेर सम्मान तथा पोशाक वितरण गरिएको छ। कार्यक्रममा समूहका सबै सदस्यहरूलाई आवश्यक केही थान पोशाक वितरण गरिनुको साथै, उनीहरूलाई औपचारिक सम्मानसमेत प्रदान गरिएको हो। सेवा र विकासका लागि युवाको समन्वयमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष पारस खरेलको अध्यक्षतामा […]

पूरा पढ्नुहोस्

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

साउन ०२, काठमाडौँ ।  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा  तुलसीको बिरुवा सारिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ […]

पूरा पढ्नुहोस्