Tag: हरिबाेल विष्ट
सुन्ताखान युवा क्लबद्धारा आयाेजित दशैं विशेष तेस्रो सुन्ताखान् फुटसल कप सम्पन्न
असाेज ३०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान युवा क्लबद्धारा आयाेजित दशैं विशेष तेस्रो सुन्ताखान् फुटसल कप सम्पन्न भएको छ । गाेकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिकाे सहयोगमा असाेज २८ गतेदेखि आयोजना भएको दशैं विशेष सुन्ताखान युवा क्लबकाे सुन्ताखान् फुटसल कप मंगलबार सम्पन्न भएको हाे । फुटसल कपकाे समापन समारोहकाे पुरस्कार वितरण कार्यक्रमका […]
पूरा पढ्नुहोस्







