Tag: स्वास्थ्य मन्त्री

स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन् । उनको नाम स्वास्थ्यमन्त्रीका लागि फाइनल भएको प्रधानमन्त्री सुशीला कार्कीनिकट जेन-जी अनिल बानियाँले जानकारी दिए । बानियाँका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन निश्चित भएका छन् । उता सञ्चार सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलको नाम फाइनल भएको छ। मिश्रा यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त […]

पूरा पढ्नुहोस्

बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतवार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्। मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने […]

पूरा पढ्नुहोस्

नेपालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् । बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाएको बताए […]

पूरा पढ्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ रेडियोथेरापी र सिटी स्क्यान सञ्चालन

  भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले कोवाल्को रेडियोथेरापी, मोडुलर अप्रेशन थिएटर  तथा २५६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरेका हुन्। रेडियोथेरापी मेसिन भारत सरकारको सहयोगमा जडान गरिएको हो भने मोडुलर ओ.टी तथा सीटी स्क्यान मेसिन नेपाल सरकारको लगानिमा जडान गरिएको हो। […]

पूरा पढ्नुहोस्

स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् प्राथमिकता र कार्ययोजना (पूर्णपाठ)

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा पाँच लाख बनाउने गरी कार्ययोजना सार्वजनिक गरेका छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री पौडेलले आफ्ना प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा पौडेलले बिमाको नीतिगत र कानुनी व्यवस्थामा पुनरावलोकन गर्ने बताए। मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू […]

पूरा पढ्नुहोस्

बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् । उनले सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्ने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, सरकारले […]

पूरा पढ्नुहोस्