Tag: स्वास्थ्य मन्त्रालय
विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुनपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी लिँदै उनले भने, ‘कुनै पनि घाइते उपचारबाट वञ्चित हुनुपर्दैन। उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ।’ उनले विपद्को वेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढंगले सेवा उपलब्ध गराउन निर्देशन […]
पूरा पढ्नुहोस्
आफ्ना नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन माल्दिभ्सको प्रस्ताव
माल्दिभ्सले आफ्ना नागरिकलाई पोस्ट ग्र्याजुएट मेडिकल शिक्षा दिन नेपालसँग प्रस्ताव गरेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठकपछि नेपालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले र माल्दिभ्सका समकक्षी अब्दुल्लाह खलीलसँग भेट गरेका थिए । द्विपक्षीय वार्ताका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको […]
पूरा पढ्नुहोस्
बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् । उनले सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्ने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, सरकारले […]
पूरा पढ्नुहोस्
स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिन सार्वजनिकरूपमा मन्त्री प्रदीप पौडेलको आह्वान
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिन सार्वजनिकरूपमा आह्वान गरेका छन्। स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै उनले सुझाव माग गरेका हुन्। समग्र स्वास्थ्य प्रणालीभित्र रहेका प्रमुख समस्याहरू केके हुन्, ती समस्याका सूचीभित्र पनि प्राथमिकताका विषय केके हुन् र तिनको समाधान कसरी गर्ने […]
पूरा पढ्नुहोस्







