Tag: स्वतन्त्र विद्यार्थी युनियन
स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान, २२ मा समझदारीको प्रयास
काठमाडौँ, चैत ५ गते। त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। यही भदौ २८ गते शुक्रबारका लागि तय गरिएको निर्वाचन उच्च अदालतमा विद्यार्थीहरूले मुद्दा हालेपछि स्थगित गरिएको हो। साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टका छैटौँ सेमेस्टरका विद्यार्थीहरूले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा आफूहरूको नाम नराखिएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। विद्यार्थी रञ्जित […]
पूरा पढ्नुहोस्







