Tag: स्वतन्त्र उम्मेदरी

कांग्रेस र नेकपा एमाले लुट मच्याएका कारण मेरो स्वतन्त्र उम्मेदरी ः निरन्जन पुडासैनी

असोज ३१, काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ३ मा को प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन पुडासैनीले आफ्नो उम्मेदवारी नेपाली कांग्रेस र नेकपा एमालेले अनेकौ नामबाट झुटा सपना बाँडदै  चरम लुट मच्याएका कारण मैले स्वतन्त्र उम्मेदरी दिएको बताएका छन् । मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता […]

पूरा पढ्नुहोस्