Tag: स्नातकोत्तर परिक्षा

मास्टर्सको परीक्षामा T.U ले साेध्याै पुरानै प्रश्न

जेठ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।  बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्‍याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ। ६० […]

पूरा पढ्नुहोस्