Tag: सोमवती
आज सोमवती अमावस्या पर्व मनाइँदै
आज परेको औँसीका दिन मिथिला क्षेत्रमा सोमवती अमावस्या पर्व मनाइँदैछ। महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेहरूको घुइँचो लागेको छ। महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालुहरूको चहलपहल छ। यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरु ध्रुवकुण्ड, […]
पूरा पढ्नुहोस्







