Tag: सेयर एकाउन्ट
१७ लाख डिम्याट खाता रित्तै
फागुन १७, काठमाडौं । सेयरमा लगानी र संकलनका लागि खुलेका करिब ५५ लाख ७३ हजार डिम्याट खातामध्ये १७ लाख रित्तै रहेका छन् । यसको अर्थ ती खातामा एक कित्ता पनि सेयर छैन । हाल सेयरमा लगानी गर्न (प्राथमिक र दोस्रो बजारमा) अनिवार्य रुपमा डिम्याट खाता खोल्नुपर्ने व्यवस्था छ । यसकारण प्रायः खाताहरु प्राथमिक निस्कासन (आईपीओ) […]
पूरा पढ्नुहोस्







